(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:51 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:51 PM
 

रिट राना नेपाल मगर संघ टोक्यो क्षेत्रीय अध्यक्षमा निर्वाचित

  POSTED ON : Tuesday, 18 September, 2018 | Views : 307

रिट राना नेपाल मगर संघ टोक्यो क्षेत्रीय अध्यक्षमा निर्वाचित

टोकियो । नेपालको आदिवासी जनजाति मगरहरूको संस्था नेपाल मगर संघ जापान टोक्यो क्षेत्रीय अध्यक्षमा रित राना निर्वाचित हुनु भएको छ । 


आज आइतवार टोक्योमा नबिन थापा मगरको सभापतित्वमा जनजाति महासंघ जापानका अध्यक्ष टेक बहादुर लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो भेलाबाट अध्यक्षमा रिट राना मगर सहित उपाध्यक्षहरूमा विजय थापा मगर,मनिस मगर,रूद्र थापा मगर,महिला उपाध्यक्षमा जीना पुन मगर,सचिबमा महेन्द्र खपाङ्गी मगर, सहसचिबमा नारायण बूढ़ा मगर, कोषाध्यक्षमा रमेश राना मगर,सह कोषाध्यक्षमा चेत बहादुर थापा मगर लगाएत १४ सदस्यहरुमा मिष्ट्रि राना मगर,मिन वहादुर थापा मगर,चेतन राना मगर,बल बहादुर घर्ती मगर,सविन थापा मगर,आशिमा ख मगर,दिलिप राना मगर ,रविन मगर,अनुज मगर, तुल प्रसाद गलामी मगर,हेम राना मगर ,छोप्पा मगर,अस्मिता मगर,सांस्कृतिक संयोजक चेतन घर्ती मगर,खेलकुद संयोजकभिक्टर ठाडा मगर चयन हुनु भएको छ ।

कार्यक्रममा  विभिन्न संघसंस्थाको र ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।