(JAPAN) 20 th May | 2018 | Sunday | 7:06:11 PM
(Nepal) 20 th May | 2018 | Sunday | 3:50:46 PM
 

शेर्पा संघ टोकियो र शेर्पा सघ टोकाई एकिकरण, अध्यक्षमा छेवाङ जाङ्बु शेर्पा

  POSTED ON : Sunday, 06 May, 2018 | Views : 166

शेर्पा संघ टोकियो र शेर्पा सघ टोकाई एकिकरण, अध्यक्षमा छेवाङ जाङ्बु शेर्पा

टोकियो ।

शेर्पा सघ जापानले ११ औं महाधिवेशनबाट छेवाङ जाङ्बुलाई अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

शेर्पा संघ टोकियो र शेर्पा संघ टोकाई नागोयालाई एकीकरण गरी भएको महाधिवेशनले शेर्पा संघ जापान गठन गरि अध्यक्षमा छेवाङ जाङ्बु शेर्पालाई चयन गरेको हो ।

महाधिवेशन पछि नया कार्य समितिको उपाध्यक्ष तथा क्षेत्रीय सयोजक प्रमुख पेम्बा छिरिङ् शेर्पाले २ शेर्पा संघ एकीकरण हुनु समग्र जापानबासी शेर्पा समुदायको लागि सकारात्मककार्य भएको र शेर्पा संघको आधिकारिताको भ्रम समाप्त भएको भन्दै जापान शेर्पा संघ अब नयां ढाँचा र प्रभावकारी रूपमा सक्रियता साथ अघि बढ्ने बताए ।

उपाध्यक्ष शेर्पाले अग्रज शेर्पाहरूको सम्मान, समग्र शेर्पाहरूको निम्ति सहयोग र अन्य सस्थाहरूसंग सहकार्यलाई जोड दिइने बताउनुभयो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष छोङवा शेर्पा, उपाध्यक्षहरू पेम्बा छिरिङ शेर्पा, डेनी शेर्पा, सोनाम शेर्पा महासचिव ल्हाक्पा शेर्पा, सचिव दावा शेर्पा ,कोषाध्यक्ष आङ् नुरू शेर्पा, सहकोषाध्यक्ष मिड०मार शेर्पा, सदस्यहरूमा पेमा नुरी शेर्पा, मिङ्मा  शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा, याड०जी शेर्पा, फुल्हमु शेर्पा, मिड०मा शेर्पा, ल सोनाम शेर्पा, गोम्बु शेर्पा र साड०गे शेर्पालाई चयन गरिएको छ । नया कार्य समितिले ल्हाक्पा गेलु शेर्पा र ड०वाड० सेरे शेर्पालाई सल्हाकार र ङिमा नुर्वु लामालाई संरक्षकको रूपमा रहने गरि सर्वसहमत निर्णय पारित गर्यो ।

समाचार जानकारी फुर्बा शेर्पाबाट