(JAPAN) 25 th May | 2019 | Saturday | 1:59:57 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:44:57 AM
 

पूर्बी नेपाल बिकास सहकार्य केन्द्र दोस्रो अधिवेशन गर्दै, ८ तारिख सम्ममा उम्मेदवारी पेश गर्न समय

  POSTED ON : Wednesday, 01 May, 2019 | Views : 110

पूर्बी नेपाल बिकास सहकार्य केन्द्र दोस्रो अधिवेशन गर्दै, ८ तारिख सम्ममा उम्मेदवारी पेश गर्न समय


टोकियो, जापान ।

पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानले आफ्नो दोस्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।

केन्द्रको २०१९ अप्रिल २८ मा बसेको बैठकले संस्थाको दोश्रो अधिबेशन गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष सुभाष लोहनीको अध्यक्षतामा बसेको बैठकले अधिबेसनमा प्रस्तुत गरिने कार्यपत्र र कार्यकाल भरिको आर्थिक विवरणलाई अनुमोदन गर्दै अधिबेशनको तयारीको बिषयमा पनि बिभिन्न निर्णय गरिएको बताईएको छ ।

नयाँ सदस्यता बितरण गर्ने र पुरानो सदस्यहरुको नबिकरण कार्य सुरु गरिने र नयाँ कार्यसमितीको लागि इच्चुक सदस्यहरुले मे ८ तारिख सम्ममा आफ्नो उम्मेदवारी दिने समय तय गरिएको अध्यक्ष लोहनीले जानकारी दिनुभयो ।

यसको लागि केन्द्रका तल उल्लेखित व्यक्तिहरु मार्फत सम्पर्क गरेर जानकारी लिन सकिने बताईएको छ ।


संपर्क :

सुभाष लोहनी: ‭080 1186 5791‬

भूपि ग़ोबिन्द श्रेस्ठ:‭+81 90 1405 3397‬

कुमार कार्की: ‭080 3390 3919‬

ड़िल्लिराम शिवाकोटी: 080 4675 4441‬

ध्रुब थापा               :+81 80 3213 3998

अमित गौतम(+81 80 5517 8417)

कुमार बन 8043633188

भुवन रोका(‭‭080 3443 7303‬)

मदन चापागाई( +81 70 1320 6778)

बिमल कार्की(070 75244838‬

रोहित थापा (‭070 1493 2889‬)

अखिल राई( ‭+81 90 6526 3366‬)

डुकु ठिमी‭‭ (‭+81 80 3042 6450‬)

राम कार्की:‭+81 80 3345 5192‬

सुरेश घिमिरे(‭070 4345 4748‬)

हरि गेलाल(070 1379 6297)

बिनोद कटवाल ‭080 8446 3073‬

प्रकाश बस्नेत ‭080 7810 6354‬

एलेक्स कट्टेल: ‭080 9726 6062‬

अशोक दाहाल:‭080 3018 0879‬