(JAPAN) 26 th April | 2019 | Friday | 7:07:42 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:52:42 PM
 

बाराका हावाहुरी प्रभावितलाई ग्लोबल नेपाल नेटवर्कको पहलमा राहत वितरण

  POSTED ON : Friday, 12 April, 2019 | Views : 59

बाराका हावाहुरी प्रभावितलाई ग्लोबल नेपाल नेटवर्कको पहलमा राहत वितरण


टोकियो ।

जापानमा रहेको ग्लोबल नेपाल नेटवर्कले बारा जिल्लाको चैनपुरको बिर्तामा हावा हुरीबाट प्रभावितहरुलाई राहत वितरण गरेको छ ।

स्थानीयबासीहरुलाई संस्थाको पहलमा ५ सय थान झुल वितरण गरिएको हो ।

ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिलकुमार शाक्य र जनकराज शाक्यको आर्थिक सहयोगमा झुल वितरण गरिएको बताईएको छ ।