(JAPAN) 19 th December | 2018 | Wednesday | 2:13:39 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:58:39 PM
 

गल्कोट स्पोर्ट्स भलिवल प्रतियोगितामा भाग लिन अप्रिल १५ सम्म समय थप

  POSTED ON : Wednesday, 11 April, 2018 | Views : 190

गल्कोट स्पोर्ट्स भलिवल प्रतियोगितामा भाग लिन अप्रिल १५ सम्म समय थप

टोकियो ।

गल्कोट स्पोर्ट्स क्लब द्वारा नेपाली नयाँ बर्षमा आयोजित चौथो रनिंग सिल्ड सिल्भर कप भलिवल प्रतियोगिताको टिम दर्ता मिति अप्रिल १५ तारिख सम्म थप गर्ने भएको छ ।

यस अघि पत्रकार सम्मेलन गरि १० तारिख सम्म गर्ने जानकारी गराएको क्लबले बिभिन्न सस्थाहरु ले टिम दर्ताको लागि आन्तरिक तयारि गर्नु परेको र केहि समय उपलब्ध गराउन माग गरेको बमोजिम समय थप गर्नु परेको जानकारी सस्थाका महासचिब लक्ष्मण कार्कीले गराउनु भयो ।

नया तालिका अनुसार अप्रिल १५ गते सम्म टिम दर्ता गर्न सकिने र अप्रिल १७ गते खेल तालिका प्रकाशित गरिने सस्थाको अध्यक्ष रत्न सिहं बस्नेत ले जानकारी गराउनु भयो ।

खेलकुद प्रेमी हरुको लागि अझ पनि समय रहेको ले १५ तारिख सम्म टिम दर्ता गर्नको लागि अनुरोध समेत क्लब ले गरेको छ ।

गल्कोट स्पोर्टस्को भलिवल प्रतियोगिता